फूलपातीमा ‘अभिमन्यु’को प्रवेश, दसैं बन्यो थप रोचक

September 15, 2025 at 04:58 AM

काठमाडौं – यस वर्षको फूलपातीमा चलचित्रप्रेमीहरूका लागि ठूलो सरप्राइज थपिएको छ। फूलपाती अर्थात् असोज १३ गते तीन नेपाली चलचित्र ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ सँगै अर्को नयाँ चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ पनि प्रदर्शनमा आउने भएको छ। यसअघि भदौ २७ गते प्रदर्शनमा आउने भनिएको ‘अभिमन्यु : च्याप्टर १’ देशको विषम परिस्थितिका कारण स्थगित भएको थियो। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...