काठमाडौं- अहिले नेपाली कला जगत जागेको छ । कति फिल्म फ्लोरमा छन् । कति प्याकअपको तयारीमा त कति प्रदर्शन हुनै लागेका छन् । यही भिडमा नयाँ फिल्मको घोषणा पनि हरेक दिनजसो भैरहेका छन् । यही भिडमा ‘रक्तबिज’ शीर्षकको फिल्म बन्ने चर्चा चलिरहेको छ । लेखक प्रदीप भारध्वजले एक पोस्टर पनि सार्वजनिक गरेका छन् । जहाँ लेखकदेखि निर्माता र कलाकारको पनि नाम छ । तर निर्देशकको भने नाम देखिँदैन । प्रदीपको लेखन रहेको फिल्ममा सौगात मल्ल, विशाल खरेल र प्रमोद अग्रहरी कलाकार रहने पोस्टरमा खुलाईएको छ । सौरभ लामाले खिच्ने फिल्म एलए ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...