‘अभिमन्यु’ पनि अब फूलपातीमा चार चलचित्रको भिडन्त हुँदै

September 15, 2025 at 11:16 PM

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ फूलपाती अर्थात् असोज १३ गते रिलिज हुने भएको छ । भदौ २७ गते प्रदर्शनमा आउने तय भएको चलचित्र फूलपातीका दिन रिलिज हुने भएको हो । फूलपातीमा ‘अभिमन्यु’ पनि आउने भएपछि अब यो मितिमा चार चलचित्रबीच भिडन्त हुने भएको छ । चलचित्र ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ले प्रदर्शनको मिति

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...