प्रभावित सिनेमाघरलाई क्षतिपूर्ति दिन निर्माता संघको आग्रह

September 15, 2025 at 11:06 PM
1 min read

काठमाडौं । जेन-जी आन्दोलनको क्रममा प्रभावित सिनेमाघर व्यवसायीलाई आवश्यक क्षतिपूर्ति प्रदान गरी पुनस्र्थापित गर्न चलचित्र निर्माता संघले सरकारलाई आग्रह गरेको छ । संघका अध्यक्ष अध्यक्ष नवल खड्काले एक विज्ञप्ति जारी गर्दै चलचित्र उद्योगलाई संरक्षण गर्न आग्रह गर्नुभएको हो । साथै उहाँले चलचित्र प्रदर्शकलाई संक्रमणकालीन अवस्थामा आत्मबल बलियो बनाएर पुननिर्माणमा लाग्न आग्रह गर्नुभएको छ । संघले

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...