निर्माता संघ भन्छ- ‘सिनेमा हल व्यवसायीलाई आवश्यक क्षतिपूर्ति दिनु पर्छ’

September 16, 2025 at 04:00 AM
1 min read

काठमाडौं- जेन-जी आन्दोलनको क्रममा प्रभावित सिनेमा हल व्यवसायीलाई आवश्यक क्षतिपूर्ति प्रदान गरी पुनर्स्थापना गर्न चलचित्र निर्माता संघले सरकारलाई आग्रह गरेको छ । संघका अध्यक्ष अध्यक्ष नवल खड्काले एक विज्ञप्ति जारी गर्दै फिल्म उद्योगलाई संरक्षण गर्न आग्रह गरेका छन् । साथै उनले फिल्म प्रदर्शकलाई संक्रमणकालीन अवस्थामा आत्मबल बलियो बनाएर पुननिर्माणमा लाग्न आग्रह गरेका छन् । हालै जेन-जी पुस्ताले अघि सारेको भ्रष्टाचार विरोधी आन्दोलनमा केही अराजक तत्वहरूले घुसपैठ गरेको कारण देशका विभिन्न स्थानका सिनेमा हलमा तोडफोड तथा आगजनी जस्ता दुखद घटनाहरू भएको उल्लेख गर्दै नेपाल चलचित्र निर्माता संघले गम्भीर ध्यानाकर्षण ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...