समीर अभिनीत ‘यो ज्यान बलिदान’ गीत सार्वजनिक

September 16, 2025 at 05:58 AM
1 min read

काठमाडौँ- फिल्म ‘बलिदान’ को शीर्ष सार्वजनिक भएकाे छ। ‘यो ज्यान बलिदान’ बोलको गीत लिरिकल शैलीमा सार्वजनिक गरिएको हो। सुजन चापागाईंको स्वर र संगीत रहेको गीत हर्क साउदले लेखेका हुन्। गीतमा आमा र मातृभूमिप्रति पुत्रको समर्पण चित्रण गरिएको छ। साथै, जीवन आमा र देशकै काखमा जन्मेर बाँचिएको हो भन्ने सन्देश दिन पनि खाेजिएकाे छ। आवश्यक परेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...