सुजन चापागाईंको स्वरमा ‘बलिदान’को ओएसटी सार्वजनिक

September 16, 2025 at 07:17 AM

दशैंको लागि प्रतिक्षित फिल्म ’बलिदान’ को ओएसटी सार्वजनिक गरिएको छ । लिरिकल शैलीमा रिलिज गरिएको ’यो ज्यान बलिदान’ शीर्षकको गीतमा स्वर तथा सङ्गीत सुजन चापागाईँको रहेको छ भने शब्द हर्क साउदले लेखेका छन्। गीतमा आमा र मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पणलाई चित्रण गरिएको छ । जीवन आमा र देशकै काखमा जन्मेर बाँचिएको हो भन्ने सन्देश दिँदै, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...