वर्षकै प्रतीक्षित सिनेमा ‘जारी २’ कार्तिक ६ गते भाइटीकामा प्रदर्शनमा आउने

September 16, 2025 at 12:24 PM

द सिनेमा टाइम्स, काठमाडौं । असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । जेनजी पुस्ताको आन्दोलनका कारण प्रचार प्रसारको लागि समय अपुग भएका कारण सिनेमाको रिलिज पोष्टपोण्ड गरिएको निर्देशक उपेन्द्र सुब्बाले बताए । सिनेमाको निर्माण टिमले मंगलबार २ पोस्टर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...