काठमाडौं- कर्म विर मल्टिपर्पोज इन्भेस्टमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको नेपाली फिल्म ‘सुस्केरा’ को छायांकन सम्पन्न भएर पोस्ट प्रोडक्सनको कार्य प्रारम्भ भएको छ । ममता रायमाझीको प्रस्तुति, डा. ओमकृष्ण प्रसाईं, मोहन गमाल, मनोज अधिकारीको निर्माणमा तयार भइरहेको फिल्म शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा तयार भइरहेको छ । एउटा सडक बालक, जो आफूमै आत्मनिर्भर छैन, तर उ अरुको लागि बाच्न चाहन्छ । यहि सेरोफेरो बुनिएको ‘सुस्केरा’ ले समाजको यथार्थ चित्रण बोल्छ । यो फिल्ममा बाल कलाकारहरु शुभम अधिकारी, हार्दिक पौडेल, नायरा प्रसाईंको अभिनय रहेको छ भने साथमा शर्मिला शर्मा, दिनेश कोइराला, डा. ओमकृष्ण प्रसाईं, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...