अमेरिकाका ८० हलहरूमा आउँदै ‘हरिबहादुरको जुत्ता’

September 17, 2025 at 10:30 PM

काठमाडौं । यही असोज १३ गते फूलपातीदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ अमेरिकाका ८० हलहरूमा एकसाथ रिलिज हुनेभएको छ । चलचित्रलाई आहाना पौडेलले अमेरिकामा वितरण गर्न लाग्नुभएको हो । पौडेलले अमेरिकामा यो चचित्र नेपालकै मितिमा लाग्ने जानकारी दिनुभयो । उहाँको वितरण कम्पनी चलचित्र इन्टरटेनमेन्ट एलएलसीले अमेरिकाका ८० हलहरूमा चलचित्र रिलिज गर्न लागेको हो ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...