पोष्ट-प्रोडक्सनमा ‘परान’

September 17, 2025 at 10:26 PM
1 min read

काठमाडौं । व्यावसायिक घराना गोल्छा समूहका शेखर गोल्छा र प्रिज्मा समूहको संयुक्त निर्माण रहेको चलचित्र ‘परान’ अहिले पोष्ट-प्रोडक्सनमा छ । दीपकप्रसाद आचार्य ‘काकु’ले निर्देशन गरेको यो चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, अञ्जना बराइली, महेश त्रिपाठीलगायत कलाकारको अभिनय छ । यो चलचित्रको छायांकन समयमा आफ्नो प्रदर्शन मिति कात्तिक १४ गते

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...