९८औँ अस्कर अवार्डमा नेपालको तर्फबाट ‘अञ्जिला’ सिफारिस

September 18, 2025 at 03:56 AM

काठमाडौं – सन् २०२६ मा हुने ९८औँ एकेडेमी अवार्ड ( अस्कर अवार्ड) को अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालबाट ‘अञ्जिला’ चलचित्र सिफारिस भएको छ। द एकेडेमी अफ् मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (द अस्कर) अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यो जानकारी गराएको हो। समितिका अध्यक्ष विमल पौडेलले बिहीबार जारी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...