टीजरमा ‘सोल्टिनी’: प्रेम, कठोर यथार्थ तथा बोल्ड निर्णय (भिडियो)

September 18, 2025 at 06:03 AM

काठमाडौं– नयाँ नेपाली फिल्म ‘सोल्टिनी’ को टीजर सार्वजनिक गरिएको छ । आगामी कात्तिक ६ गते भाइटीकाको दिनदेखि प्रदर्शनमा आउने यो फिल्मको टीजरमा अभिनेता प्रकाश सपुत र अभिनेत्री परीक्षा लिम्बुबीचको प्रेम, समाजको कठोर यथार्थ र बोल्ड निर्णयलाई झल्काइएको छ । यसअघि फिल्मका चार फरक–फरक पोस्टर सार्वजनिक गरिएको थियो, जसले कथावस्तु प्रेम, संस्कृति र ग्रामीण परिवेशमा आधारित रहेको सन्देश दिएको थियो । नयाँ सार्वजनिक टीजरले पनि त्यही पक्षलाई थप प्रस्ट्याउँदै ग्रामीण जीवनशैली, प्रेमकथा र सामाजिक सङ्घर्षलाई दृश्यात्मक ढङ्गले उतारेको छ । यो फिल्मलाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन् । प्रकाश र परीक्षासँगै विल्सन ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...