दीपकप्रसाद आचार्यको ‘परान’ फर्स्टलुक सार्वजनिक, कार्तिक १४ मा देशव्यापी प्रदर्शन

September 18, 2025 at 06:10 AM

द सिनेमा टाइम्स, काठमाडौं । हास्य कलाकार दीपकप्रसाद आचार्य (काकु) को डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘परान’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बिहीबार फर्स्टलुक सार्वजनिक गर्दै आगामी कार्तिक १४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने घोषणा गरिएको हो । सार्वजनिक पोस्टरमा मुख्य कलाकारद्वय महेश त्रिपाठी र अञ्जना बराइलीलाई प्रस्तुत गरिएको छ । यो पोस्टरमा यी दुई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...