‘परान’ मा यस्ताे देखिए महेश र अञ्जना

September 18, 2025 at 07:26 AM
1 min read

काठमाडौँ- फिल्म ‘परान’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। फर्स्टलुकसँगै  फिल्म आगामी कात्तिक १४ मा प्रदर्शन हुने औपचारिक घोषणा समेत गरिएको छ। सार्वजनिक पोस्टरमा अभिनेता महेश त्रिपाठी र अभिनेत्री अञ्जना बराईली देखाइएको छ। यी दुई एकअर्काको अंगालोमा छन्। अञ्जनाको सिउँदोमा सिन्दुर देखिनुले उनीहरू विवाहित जोडीको रूपमा रहेको संकेत गरेको छ। फिल्मका निर्देशक दीपकप्रसाद आचार्य (काकु) […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...