मिलन चाम्स निर्देशित ‘अञ्जिला’ नेपालबाट ओस्कार अवार्डमा छनोट

September 18, 2025 at 06:26 AM

द सिनेमा टाइम्स, काठमाडौं । ओस्कार अवार्डको ९८ औं संस्करणको लागि नेपालबाट मिलन चाम्स निर्देशित सिनेमा ‘अञ्जिला’ले प्रतिनिधित्व गर्ने भएको छ । अमेरिकामा सन् २०२६ मा ओस्कार अवार्डको आयोजना हुनेछ । नेपालको अन्तर्राष्ट्रिय फिचर सिनेमा छनोट समितिले ‘अञ्जिला’लाई ओस्कारका लागि सिफारिस गरेको हो । समितिका अनुसार ‘अञ्जिला’ले अन्तर्राष्ट्रिय फिचर सिनेमा विधामा प्रतिस्पर्धा गर्नेछ । यो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...