‘सोल्टिनी’ फिल्मको टिजर सार्वजनिक

September 18, 2025 at 07:27 AM

काठमाडौं। नेपाली फिल्म ‘सोल्टिनी’को टिजर सार्वजनिक गरिएको छ। कार्तिक ६ गते भाइटिकाको दिन रिलिज हुने यस फिल्मको टिजरमा अभिनेता प्रकाश सपुत र अभिनेत्री परीक्षा लिम्बुबीचको प्रेम, समाजको कठोर यथार्थ र बोल्ड निर्णयलाई झल्काइएको छ। यसअघि फिल्मका चार फरक–फरक पोस्टर सार्वजनिक गरिएको थियो, जसले कथावस्तु प्रेम, संस्कृति र ग्रामीण परिवेशमा आधारित रहेको सन्देश दिएको थियो। नयाँ …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...