ट्रेलरमा ‘माइतीघर ’: हरेक उमेरका दर्शकका लागि मनोरञ्जक (भिडियो)

September 18, 2025 at 10:29 AM

काठमाडौं– आगामी बडादशैँको फूलपाति अर्थात असोज १३ गतेदेखि प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित नेपाली फिल्म ‘माइतीघर’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार काठमाडौंमा आयोजित एक समारोहमा सार्वजनिक गरिएको फिल्म ‘माइतीघर’ को तीन मिनेट दुई सेकेण्ड लामो ट्रेलर निकै मनोरञ्जक बनेको छ । फिल्मको सार्वजनिक ट्रेलरमा मुख्य कलाकारहरुलाई स्थान दिइएको छ । ट्रेलरमा फिल्मका अभिनेता धिरज मगर, प्रकास सपूत, उपासना सिंह ठकुरीका साथमा केदार घिमिरे, श्यामश्री शेर्पा, बुद्धि तामाङ, युवराज लामा, शिशिर वाङदेल आदि कलाकारलाई चित्रण गरिएको छ । रोहित अधिकारीद्वारा निर्मित यो फिल्मलाई ‘पारिवारिक चलचित्र’ को रुपमा प्रस्तुत गरिएको छ । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...