कार्तिक १४ मा ‘परान’: फर्स्टलूक सार्वजनिक गर्दै प्रचार सुरू !

September 18, 2025 at 11:54 AM

काठमाडौं । हाँस्य कलाकार दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको फिल्म ‘परान’ को फर्स्टलूक पोस्टर सार्वजनिक गरिएको छ। बिहिबार फर्स्टलूक सार्वजनिक गर्दै फिल्म कात्तिक १४ गतेदेखि प्रदर्शनमा आउने औपचारिक घोषणा समेत गरिएको छ। सार्वजनिक पोस्टरमा मुख्य कलाकारद्वय अभिनेता महेश त्रिपाठी र अभिनेत्री अञ्जना बराईलीलाई देखाइएको छ। पोस्टरमा यी दुई एकअर्काको अंगालोमा छन् र अञ्जनाको सिउँदोमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...