असोज ११ बाट ‘ह्रस्व दीर्घ’ रिलिज हुने, यस्तो छ ब्रमानन्दमको लुक्स

February 1, 2024 at 04:13 AM

चलचित्र ‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति तय गरिएको छ । नायिका नीता ढुंगानाको लगानीमा तयार भएको चलचित्रको दोस्रो सेड्यूलको छायांकन सकिएसँगै यसको प्रदर्शन मिति तय गरिएको हो । यो चलचित्रलाई आउँदो बर्षको असोजको ११ गतेबाट नेपालसँगै भारत र अन्य देशमा रिलिज गर्ने तयारी गरिएको छ । चन्द्र पन्तको निर्देशनमा तयार भएको चलचित्रको फस्टलुकमा साउथका चर्चित कलाकार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...