काठमाडौं । दशैंको फूलपातीको अवसर पारेर असोजको १३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘माइतीघर’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक गरिएको ट्रेलरमा कमेडी, प्रेम, विछोड, संस्कृतिको कुरा छ । ट्रेलर पावरफूल देखिएको छ । पारिवारिक कथामा यो फिल्म बनेको छ । मिलन तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा धिरज मगर, उपासना सिंह ठकुरी, श्यामा […]
The post माइतीघर ट्रेलरः प्रेम, विछोड र संस्कृति appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...