‘महादशा’मा निरुता र उत्तमको प्रवेश

September 19, 2025 at 09:18 AM

रंगखबर, काठमाडौँ: किरण नेपालीले निर्देशन गर्ने फिल्म ‘महादशा’मा सुपरहिट जोडी निरुता सिंह र उत्तम प्रधानको प्रवेश भएको छ। निर्माण टिम र यी दुई कलाकार बीच सम्झौता भएकोको निर्माण टिमको जानकारी रहेको छ। उत्तम प्रधान र निरुता सिंहजस्ता स्थापित कलाकारको सहभागिताले चलचित्र उद्योगमा निकै सकारात्मक प्रभाव पारेको छ। पछिल्ला केही वर्षमा नेपाली चलचित्र उद्योगमा उतार–चढाव आइरहेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...