काठमाडौं- नेपाली समाजमा ज्वाईँको कत्तिको इज्जत हुन्छ ? त्यो भनिरहने कुरा होइन । यही इज्जत र मायाले गायिका मेलिना मैनालीकी आमा राति-राति मेला महोत्सव र कन्सर्टसम्म पुग्न थालेकी छिन् । एक समय थियो, उनले आफ्नी छोरी मेलिनालाई राति घर बाहिर नजान भन्थिन् । अझ मेला महोत्सव र कन्सर्टको भिडमा त पठाउने सम्भाव नै रहेन । तर अहिले समय बदलिएको छ । कमल खत्रीसंग मेलिनाको बिहे भएपछि त उनी ‘ज्वाईँको कार्यक्रम’ भन्दै झापा जिल्ला भरीका कार्यक्रम भ्याउँछिन् । अझ राति जान त आफ्ना श्रीमानलाई समेत कन्भिन्स्ड गराएर लैजान्छिन् । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...