युट्यूब ट्रेन्डिङको पहिलो स्थानमा ‘बलिदान’ को ट्रेलर

September 20, 2025 at 05:39 AM

काठमाडौं – बडादशैँको फूलपातिमा रिलिज हुने नेपाली फिल्म  ‘बलिदान’ को ट्रेलरले युट्युबमा तहल्का मच्चाएको छ । सार्वजनिक भएको केही घण्टामै यो नेपालको युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ ।   साथै, नेपालीको बसोबास भएका अन्य मुलुकहरूमा पनि यसले ट्रेन्डिङमा आफ्नो स्थान बनाएको छ । धेरै समयदेखि चर्चामा रहेको ‘बलिदान’ को ट्रेलर शुक्रवार सार्वजनिक भएसँगै दर्शकमाझ यसले थप उत्सुकता जागेको छ । ट्रेलरमा समावेश शक्तिशाली संवाद, तीव्र एक्सन दृश्य र भावनात्मक प्रस्तुतिले धेरै दर्शकको मन जितेको देखिन्छ । विशेष गरी, समीर भट्ट, ऋचा शर्मा, सौगात मल्ल र अर्पण थापाको फरक अवतार र अभिनयले ट्रेलरलाई आकर्षक बनाएको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...