हास्य, भावना र यथार्थ कथासँग जोड्ने ‘हरि बहादुरको जुत्ता’ ट्रेलर सार्वजनिक

September 20, 2025 at 10:59 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी दशैंको फूलपाती अर्थात् असोज १३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘हरि बहादुरको जुत्ता’को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमाको ३ मिनेट १२ सकेण्ड लामो ट्रेलरले हास्य, संवेदनशीलता र सामाजिक सन्देशलाई मिसाउँदै दर्शकलाई नयाँ अनुभव दिने संकेत गरेको छ । ट्रेलरको सुरुवातमै हास्य कलाकार तथा अभिनेता हरिवंश आचार्य (हरि बहादुर) को […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...