एक्सन सिनेमाको भोक मेटाउन यसरी ‘बलिदान’ लिएर आउँदैछन् ‘एक्सन किङ’

September 20, 2025 at 03:16 PM

द सिनेमा टाइम्स, काठमाडौं । वर्षकै सर्वाधिक प्रतिक्षित सिनेमा ‘बलिदान’को कसिलो ट्रेलरले सिनेमालाई थप प्रतिक्षित बनाएको छ । सिनेमाका मुख्य पात्र समीर भट्टको लोभलाग्दो एक्सनले सिनेमाको प्रतिक्षा बढाएको छ । एक्सन किङ भनेर गरिएको प्रचारलाई समीरको एक्सनले न्याय दिएको छ । नेपालमै बलिउडस्तरको एक्सन सिनेमा बनेको भनेर निर्देशक सन्तोष सेनको प्रचारलाई पनि ट्रेलरमा देखिएको एक्सनले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...