२२ वर्षपछि फेरि एकसाथ पर्दामा उत्तम-निरुता

September 20, 2025 at 10:48 PM

काठमाडौं । चलचित्र ‘दर्पण छायाँ’का जोडी उत्तम प्रधान र निरुता सिंहलाई एकसाथ हेर्न पाइने भएको छ । सन् २००३ मा प्रदर्शन भएको ‘उपहार’मा सँगै देखिनुभएका उहाँहरू अब चलचित्र ‘महादशा’मा जोडीको रूपमा देखिन लाग्नुभएको हो । चलचित्र ‘दर्पण छायाँ’का जोडी उत्तम प्रधान र निरुता सिंहलाई एकसाथ हेर्न पाइने भएको छ । सन् २००३ मा प्रदर्शन भएको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...