पोष्ट प्रोडक्सनमा ‘सुस्केरा’

September 20, 2025 at 10:33 PM

काठमाडौं । शंकर अधिकारी ‘घायल’को निर्देशन रहेको चलचित्र ‘सुस्केरा’ पोष्ट प्रोडक्सनमा जुटेको छ । कर्मवीर मल्टिपर्पोज इन्भेस्टमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्रमा ममता रायमाझीको प्रस्तुति, डा.ओमकृष्ण प्रसाईं, मोहन गमाल, मनोज अधिकारीको निर्माण रहेको छ । सडक बालकको कथामा बनेको चलचित्रमा शुभम अधिकारी, हार्दिक पौडेल, नायरा प्रसाईंको अभिनय रहेको छ भने साथमा शर्मिला शर्मा, दिनेश

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...