काठमाडौं। यो पटकको मिसेस मंगोल नेपाल–२०२५ को ताज टिना आले कुँवर मगरले पहिरिएकी छन्। निर्णायकको अन्तिम प्रश्नको सटिक उत्तरसँगै उनले चाँदीबाट बनेको ताज पहिरिन सफल भएकी हुन्। ताजसँगै उनले सन् २ं०२६ मा लण्डनमा आयोजना हुने एनएफइए अर्वाडको लागि इन्ट्री प्याकेजसमेत प्राप्त गरेकी छन्। प्रतियोगिताको फस्ट रनरअपमा संगीता राना मगर र सेकेण्ड रनरअपमा शान्ति गुरुङ भए […]
The post टिना बनिन् मिसेस मंगोल नेपाल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...