काठमाडौं– व्यवसायिक रुपमा सफल भएको नेपाली फिल्म ‘ऊनको स्वीटर’ ओटीटी प्लेटफर्ममा रिलिज गरिएको छ । गत वैशाख २६ गते सार्वजनिक प्रदर्शनमा आएको यो फिल्मलाई ओटीटी प्लेटफर्म एमएसएम भिडियोमा रिलिज भएको हो । बक्स अफिसमा १२ करोडभन्दा बढीको व्यापार गर्न सफल यो फिल्म अब विश्वभरका दर्शकहरूले घरमै बसेर मोबाइल, टेलिभिजन अथवा कम्प्युटरमा हेर्न सक्नेछन् । आर्टमान्डूले निर्माण गरेको ‘ऊनको स्वीटर’ ले नेपाली समाजको यथार्थपरक कथा, सशक्त अभिनय र कर्णप्रिय सङ्गीतका कारण दर्शकहरूलाई आकर्षित गरेको थियो । मिडिया र स्वतन्त्र समीक्षकहरूबाट पनि सकारात्मक समीक्षा पाएको यस चलचित्रको निर्देशन र लेखन नवीन चौहानले गरेका हुन् । यो फिल्ममा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...