बलिउड अभिनेत्री करिना कपुरले छाडेकी थिइन् यी सुपरहिट सिनेमा

September 21, 2025 at 07:38 AM

द सिनेमा टाइम्स, काठमाडौं । बलिउडकी सुपरस्टार अभिनेत्री करीना कपूर खानले आफ्नो सिनेमा करियरभरि धेरै हिट सिनेमाहरू दिएकी छिन् । उनले सिनेमा ‘रिफ्युजी’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । उनले आफ्नो करियरमा धेरै सुपरहिट सिनेमामा काम गरेकी उनले केही सुपरहिट सिनेमामा काम गर्न समेत अस्वीकार पनि गरेकी छन् । हामीले बलिउड मिडियाको सहयोगमा बलिउडकी सबैभन्दा सफल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...