‘ह्रस्व दीर्घ’ मा पण्डित अवतरमा ब्रह्मानन्दम, दशैँमा रिलिज हुने

February 1, 2024 at 05:50 AM

साउथका चर्चित अभिनेता ब्रह्मानन्दमलाई चित्रित गर्दै चलचित्र ‘ह्रस्व दीर्घ’ को फर्स्टलुक सार्वजनिक गरिएको छ। ब्रह्मानन्दमको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको पोष्टरमा उनलाई पण्डित अवतारमा चित्रित गरिएको छ। ढाकाटोपी र निधारमा चन्दन लगाएका ब्रह्मानन्दम दुई पोष्टरमा उनी हर्षित मुद्रामा छन् भने अर्कोमा अचम्मित भावमा प्रस्तुत भएका छन्।पोष्टर सार्वजनिक संगै चलचित्रको रिलिज मिति पनि तय गरिएको छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...