दशैँ–तिहारको शुभकामना दिँदै ‘कोशेढुङ्गा’ को सोरठी गीत सार्वजनिक (भिडियो)

September 21, 2025 at 08:19 AM

काठमाडौं– दर्शकको मन जित्न सफल भएको सरोज पौडेलद्वारा निर्देशित फिल्म कोशेढुङ्गाको सोरठी गीत  ‘जाने कहाँ होला’ सार्वजनिक गरिएको छ । ‘कोशेढुङ्गा’ को टीमले दशैँ–तिहारको शुभकामनासहित यो सोरठी गीत प्रस्तुत गरेको जनाएको छ । गत भदौ १२ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मको बडादशैँ प्रारम्भ हुनुभन्दा एक दिनअघि अर्थात आज आइतवार यूटुयुबमार्फत सार्वजनिक यो गीतमा आशिष अविरल तथा सुशीला पाठकको स्वर सुन्न सकिन्छ । रमेश परियारका शब्दहरुको यो गीतमा संगीतकर्मी अविरलकै संगीत, संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको छ । कुशल गौतम यो गीतका रेकर्डिष्ट हुन् । गीतको रिदम सेक्सनमा भुवन गन्धर्व छन् भने ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...