‘अभिमन्यु’ फूलपातीमा प्रदर्शन नहुने

September 21, 2025 at 11:18 AM
1 min read

काठमाडौँ- फिल्म ‘अभिमन्युः च्याप्टर १’ ले प्रदर्शन मिति सारेको छ। असोज १३ गते अर्थात् दसैँको फूलपातीमा प्रदर्शन हुने भनिएको फिल्म अब असोज २४ देखि प्रदर्शनमा आउने भएको हो। निर्माण टिम सेभेन सिज सिनेमाले आइतबार एक विज्ञप्ति जारी गर्दै असोज २४ मा प्रदर्शन गर्ने  जानकारी दिएको हो। असोज १३ मा एकैसाथ चार फिल्म प्रदर्शनमा आउने भएपछि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...