‘अभिमन्यु : च्याप्टर १’ अब असाजे २४ मा आउने

September 21, 2025 at 10:39 AM

फिल्म ‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिती पुनः सरेको छ । असोज १३ गते अर्थात् दशैंको फूलपातीमा रिलिज हुने गरी प्रचार प्रसार समेत गरिएको फिल्म अब असोज २४ गतेदेखि प्रदर्शनमा आउने भएको हो। निर्माण पक्षले आइतबार विज्ञप्ति जारी गर्दै रिलिज मिति पछाडि सारिएको जानकारी दिएको हो । सोज १३ गतेकै दिन चारवटा नेपाली चलचित्र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...