चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति फेरि सर्‍यो

September 21, 2025 at 05:51 PM

काठमाडौं – नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को प्रदर्शन मिति फेरि सारिएको छ। यसअघि असोज १३ गते अर्थात् दसैँको फूलपातीमा रिलिज हुने भनिएको यो चलचित्र अब असोज २४ गते देखि मात्र प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रदर्शन मिति परिवर्तन गरिएको जानकारी दिएको हो। विज्ञप्तिमा भनिएअनुसार, असोज १३ गते एकैसाथ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...