फिल्म ‘अभिमन्यु : च्याप्टर १’ अब असोज २४ गतेदेखि प्रदर्शन हुने

September 21, 2025 at 07:11 PM

काठमाडौं। फिल्म ‘अभिमन्यु : च्याप्टर १’को रिलिज मिति फेरिएको छ। असोज १३ गते दशैंको फूलपातीमा रिलिज हुने भनिएको फिल्म अब असोज २४ गतेदेखि प्रदर्शनमा आउने भएको हो। निर्माण पक्षले आइतबार विज्ञप्ति जारी गर्दै एकै दिन चार नेपाली फिल्म रिलिज हुने भएकाले शो संख्या कम हुने सम्भावना देखिएपछि प्रदर्शक तथा वितरकहरूको आग्रहलाई मध्यनजर गर्दै नयाँ मिति …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...