पोस्टरमा ‘परिवर्तन’, सुशीलको एक्सन

September 22, 2025 at 05:29 AM

काठमाडौं– दिब्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म ‘परिवर्तन’ को पोस्टर रिलिज भएको छ । निर्माण टिमले सोमवार फिल्मको पहिलो पोस्टर रिलिज गर्दै आगामी माघ ९ (जनवरी २३) लाई प्रदर्शन मिति समेत तोकेको छ । पोस्टरमा देखिएअनुसार फिल्ममा मुख्य पात्र एक्शन अवतारमा फिल्मका मुख्य अभिनेता सुशील श्रेष्ठ प्रस्तुत भएका छन् । पोस्टरमा आगो, लडाइँ र प्रतिशोधको झल्को पाइन्छ । अभिनेता श्रेष्ठले हातमा बोकेको तरबारमा आगोको राप देखिन्छ । सस्पेन्स र एक्सन मिश्रित यो कथामा परिवर्तनको यात्रामा नायकले भोग्ने संघर्षलाई केन्द्रमा राखिएको संकेत पोस्टरमै देखिन्छ । ब्याकग्राउण्डमा उनले केहि नेता जस्ता मान्छेहरुलाई रोक्ने ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...