छोरीको बुवा बने अभिनेता विजय बराल

September 22, 2025 at 07:22 AM

काठमाडौं– लोकप्रिय अभिनेता विजय बराल छोरीको बुवा बनेका छन् । उनकी धर्मपत्नी प्रमिला खनालले आज घटस्थापनाको दिन दोस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी छिन् । यसअघि विजय र प्रमिलाले पहिलो सन्तानको रुपमा छोरा प्रजयलाई जन्म दिएका थिए । काठमाडौंको बाग बजारस्थित काठमाडौं मोडल अस्पतालमा दोस्रो सन्तानको रुपमा लक्ष्मीको आगमन भएको जानकारी अभिनेता बरालले सामाजिक सञ्जालमार्फत दिएका छन् । सञ्जालमा दुई तस्विर शेयर गर्दै उनले लेखेका छन्– ‘आज जीवनले फेरि एउटा कविता लेखिदियो । प्रिय प्रमिला, न्यानो सास, मनमा चलेको बेजोड ढुकढुकी तथा आमाको थाकेको अनुहारबीच जन्मिएको फेरि एउटा नयाँ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...