कस्तो बनेको होला ‘वरिष्ठ बलराम’ ? पोस्टरमार्फत गरिँदैछ विभिन्न अनुमान

September 22, 2025 at 07:12 AM

काठमाडौं– यतिबेला नेपाली फिल्म क्षेत्रमा केही दिनअघि पोस्टर सार्वजनिक गर्दै प्रचार–प्रसारको अभियान थालेको फिल्म ‘वरिष्ठ बलराम’ को चर्चा चुलिएको छ । फिल्मका दुई मुख्य अभिनेताको अभिनयका कारण यो फिल्म दर्शकमाझ प्रतिक्षित बनेको छ । फिल्ममा हालै सार्वजनिक गरिएको पोस्टरमा अभिनेताद्वय दयाहाङ राई तथा विजय बरालबीचको द्वन्त तथा टकरावलाई देखाइएको छ । दुई अभिनेताबीचको द्वन्द केका लागि भएको होला ? उनीहरु किन एक–अर्काका प्रतिस्पर्धि बनेका होलान् ? पोस्टर हेरेर दर्शकले अहिले यस्तै अनुमान गरिरहेका छन् । आगामी कात्तिक ६ गते अर्थात तिहारको भाइटीकाको दिनदेखि प्रदर्शनमा आउने यो फिल्म ‘वरिष्ठ बलराम’ का ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...