ऋषभ शेट्टीको निर्देशन तथा मुख्य अभिनयमा ‘कान्ताराः अ लिजेन्ड च्याप्टर १’ ट्रेलर सार्वजनिक

September 22, 2025 at 08:07 AM

द सिनेमा टाइम्स, काठमाडौं । दक्षिण भारतीय ब्लकबस्टर सिनेमा ‘कान्तारा’को प्रिक्वेल ‘कान्ताराः अ लिजेन्ड च्याप्टर १’को ट्रेलर सार्वजनिक गरिएको छ । होम्बले फिल्मसको ब्यानरमा निर्माण भएको बहुप्रतिक्षित सिनेमाको निर्देशन तथा मुख्य अभिनय ऋषभ शेट्टीले गरेका छन् । सिनेमाको करिब तीन मिनेट लामो ट्रेलरले दर्शकलाई प्राचीन मिथक, परम्परा र रहस्यमय शक्तिहरूको संसारमा डुबाउँछ । भिजुअल ग्रान्डर, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...