व्रह्मानन्दमको जन्मदिनमा ‘ह्रस्व दीर्घ’ रिलिज घोषणा

February 1, 2024 at 07:22 AM

काठमाडौं । दक्षिण भारतीय चर्चित कलाकार व्रह्मानन्दमको जन्मदिनमा पोस्टर सार्वजनिक गर्दै फिल्म ‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति तय गरिएको छ । फर्स्टलुक पोस्टर सार्वजनिकसँगै निर्माण टिमले वर्ष २०८१ को असोज ११ लाई रिलिज ‘लक’ गरेको हो । सार्वजनिक पोस्टरमा व्रह्मानन्दम नेपाली ढाकाटोपीसँग ‘पण्डित’ अवतारमा देखिन्छन् । यो फिल्ममा उनिसँगै चर्चीत भारतीय कलाकार अलि, प्रदीप रावत पनि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...