‘जेरी अन टप’को पहिलो गीत ‘कस्तूरी’ सार्वजनिक

September 22, 2025 at 06:52 AM

काठमाडौं । असोज ३१ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘जेरी अन टप’ को पहिलो गीत ‘कस्तूरी’ सार्वजनिक भएको छ। बडा दशैंको घटस्थापनाको अवसर पारेर निर्माण संस्था अनन्या फिल्म्स ले सोमबार युट्युबमार्फत गीत वर्ल्ड प्रिमियर गरेको हो। बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक गीतमा अभिनेता अनमोल केसी र अभिनेत्री आँचल शर्मा फिचर्ड छन्। मुस्ताङदेखि भारतको राजस्थानसम्म खिचिएका रमणीय दृश्य समेटिएको …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...