‘परान’ को नयाँ पोस्टरमा नीर शाह

September 22, 2025 at 09:09 AM
1 min read

काठमाडौं- दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको फिल्म ‘परान’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।  सोमवार सार्वजनिक पोस्टरमा  दिग्गज अभिनेता नीर शाह प्रमुख रूपमा चित्रित छन् । यसअघि अभिनेता महेश त्रिपाठी र अभिनेत्री अञ्जना   बराईलीलाई चित्रित गर्दै पोस्टर ल्याइएकोमा यसपटक  नीर शाहलाई मात्र केन्द्रमा राखेर पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा उनी शंख फुक्दै गरेको अवस्थामा छन् । उनको अनुहारमा गम्भीरता र अनुभवको भाव स्पष्ट झल्किएको छ । यो दृश्यले फिल्मको कथामा धर्म, संस्कृति वा कुनै  परम्परागत रीतिरिवाजको महत्त्वपूर्ण स्थान हुन सक्ने सङ्केत दिन्छ । पोस्टरले नीर शाहको भूमिका र फिल्मको कथावस्तुबारे विभिन्न अड्कलबाजीहरू ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...