‘लज्जावती’को शुभमुहूर्त पशुपतिनाथमा

September 22, 2025 at 02:21 PM

काठमाडौं । राज बहादुर सानेको निर्देशनमा बन्ने फिल्म ‘लज्जावती’ को सोमबार पशुपतिनाथ मन्दिर परिसरमा शुभमुहूर्त गरिएको छ। बडादसैंको पहिलो दिन घटस्थापनाको अवसर पारेर शुभमुहूर्तसँगै छायांकनको सुरुवात गरिएको हो। शुभमुहूर्त सट लेखक प्रदीप भद्रराजको निर्देशनमा अभिनेता मुकुन भुषाल, श्रीकृष्ण निरौला, मेनुका माझि र जानुका विश्वकर्माले दिएका थिए। त्यसपछि निर्माता विकास राज जोशीले परम्पराअनुसार नरिवल फुटाएका थिए। फिल्मको …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...