‘डल्लेले इन्ट्री मार्‍यो’ मार्फत चलचित्रमा रोशनी

September 22, 2025 at 06:14 PM

काठमाडौं – चर्चित हास्य कलाकार सागर लम्साल (बले) सँगको जोडीका रूपमा मोडेल तथा थिएटर कलाकार रोशनी खड्काले ‘डल्लेले इन्ट्री मार्‍यो’ चलचित्र मुख्य भूमिका निभाउने भएकी छिन्। सोमबार निर्माण टोलीले उनलाई औपचारिक रूपमा अनुबन्ध गरेको हो। राजु गिरीको निर्देशनमा बन्ने यो चलचित्रमा रोशनीको जोडीका रूपमा बले देखिनेछन्। मिस नेपाल २०२५ को अडिसन भिडियो क्लिप सार्वजनिक भएपछि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...