चलचित्र ‘लज्जावती’ को छायांकन सुरु

September 22, 2025 at 05:41 PM

काठमाडौं – निर्देशक राज बहादुर सानेको नयाँ चलचित्र ‘लज्जावती’ को छायांकन सोमबारबाट सुरु भएको छ। बडादशैंको शुभ अवसर पारेर घटस्थापनाकै दिन पशुपतिनाथ मन्दिर परिसरमा चलचित्रको शुभमुहूर्त गरिएको थियो। चलचित्रको पहिलो मुहूर्त सट लेखक प्रदीप भारद्वाजले निर्देशन गरेका थिए। सो सटमा चलचित्रका मुख्य कलाकारहरू मुकुन भुषाल, श्रीकृष्ण निरौला, मेनुका माझी र जानुका विश्वकर्माले अभिनय गरेका थिए। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...