भारतीय र नेपाली चलचित्रकर्मीको सहकार्यमा चलचित्र ‘मोना लिसा’ बन्ने

September 22, 2025 at 05:27 PM

काठमाडौं – नेपाली र भारतीय चलचित्रकर्मीहरूको संयुक्त प्रयासमा नयाँ चलचित्र ‘मोना लिसा (ब्लडी लभ)’ निर्माण हुने भएको छ। ‘बी एन्ड के इन्टरटेन्मेन्ट’ र ‘अक्स इन्टरनेसनल स्टुडियोज’ को संयुक्त ब्यानरमा बन्न लागेको यो चलचित्रलाई नेपाली चलचित्र उद्योगमा एक महत्त्वपूर्ण प्रोजेक्टका रूपमा हेरिएको छ। नवदुर्गाको पहिलो दिन अर्थात् घटस्थापनाको शुभ साइत पारेर चलचित्र निर्माणको औपचारिक घोषणासँगै यसको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...