सुशीलको ‘परिवर्तन’को पोस्टर सार्वजनिक, माघ ९ देखि प्रदर्शनमा आउने

September 22, 2025 at 05:19 PM

काठमाडौं – सुशील श्रेष्ठ अभिनीत नेपाली चलचित्र ‘परिवर्तन’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। सोमबार सार्वजनिक गरिएको पोस्टरमा प्रदर्शन मिति पनि तोकिएको छ। यो आगामी माघ ९ गते रिलिज हुनेछ। पोस्टरमा मुख्य अभिनेता सुशील श्रेष्ठ एक एक्सन अवतारमा देखिएका छन्। विजय केरुङ निर्देशित यस चलचित्रको कथा तथा निर्माण दीपक सिवाकोटी ले गरेका हुन्।  पटकथा शिवम् अधिकारी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...