४६ वर्षपछि बन्यो ‘सिन्धुली गढी घुमेर हेर्दा’को रिमेक

September 23, 2025 at 08:03 AM

रंगखबर, काठमाडौँ: लोकप्रिय गीत ‘सिन्धुली गढी घुमेर हेर्दा’को रिमेक गरिएको छ । २०३६ सालमा रेडियो नेपालमा रेकर्ड भई प्रथम पुरस्कार जित्न सफल भएको गीत ‘सिन्धुलीगढी घुमेर हेर्दा’लाई ४६ वर्षपछि नयाँ रूप र स्वरमा पुनः सार्वजनिक गरिएको हो । कृष्ण विक्रम थापाको शब्द, संगीत र स्वर रहेको  यो कालजयी गीत ‘सिन्धुली गढी घुमेर हेर्दा सुन्तलीमई’लाई राजु […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...